मन्त्री किराँतीले लेखे- मैले घुस नखाँदा पापीहरू बौलाउन थाले
२०८० जेठ १४ गते

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले घुस खाएको प्रमाणित गर्न चुनौती दिएका छन् । मन्त्री किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रमाणित गरे आफू एक मिनेट नबस्ने बताएका हुन् ।
‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले’ किराँतीले लेखेका छन् ‘आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’
२०८० जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








