संसद्मा आज प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
२०८० जेठ १३ गते

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्ने भएको हो ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

२०८० जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित








