हर्क साम्पाङले लेखे- विष्णु रिमालको कुरामा प्रतिवाद गर्दिन

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका नेता विष्णु रिमालले भनेको कुराको प्रतिवाद नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नेता रिमालले दिएको प्रतिक्रिया आफ्नो समर्थक र शुभचिन्तकमाँझ राख्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिन म ! मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =