पक्राउ परेलगतै सरुवा भए सचिव पाण्डे, अर्थमा पोख्रेल

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई ठगी गरेको आरोपमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई उपराष्ट्रपति कार्यालयबाट सरुवा गरिएको छ।

उनी पक्राउ परेकै दिन सरकारले जगेडामा सरुवा गरेको हो।

प्रधानमन्त्री कार्यालयमा कार्यरत अर्जुन पोख्रेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। अर्थमन्त्रालयमा कार्यरत तोयम राय उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =