रास्वपाको बैठक जारी, सरकारलाई दिएको समर्थनबारे छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा बैठकमा छलफल हुन लागेको हो ।

केन्द्रीय कार्यलय वसुन्धरामा बसिरहेको बैठकमा सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने छ ।

उनको नागरिकता विवाद भएपछि दलको नेतामा उपसभापति डोलप्रसाद अर्याललाई चयन गरिएको थिए ।

आजको बैठकले चुनावी समीक्षा समेत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =