रातो मच्छिन्द्रनाथको रथ तयारी अन्तिम, ११ गते तानिने (तस्बिर)

काठमाडौँ । रातो मच्छिन्द्रनाथ रथ यात्राको लागि रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । किलाको प्रयोग नगरी निर्माण गरिएको रथको उचाइ करिब २० फिटको हुन्छ ।

मच्छिन्द्रनाथलाई शुक्रबार रथारोहरण गरिनेछ ।

अहिले रथको निर्माण कार्य सकिएर सजावटको काम गरिन सुरु भएको छ । यो वर्ष वैशाख ११ गते रथ तानिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =