‘साताका सात’ तस्बिर

बिस्का:को लागी रथ निर्माण
भक्तपुरको ऐतिहासिक जात्रा, बिस्का: जात्राको लागी रथ निर्माण गर्दै स्थानीय ।

मिटरब्याजी पीडितको प्रदर्शन
देशका विभिन्न १४ जिल्लाबाट काठमाडौँ आएका मिटरब्याज पीडितहरू माइतीघरमा प्रदर्शन गर्दै ।

एसईई सुरु
एसईई परीक्षा दिनु अघि आफ्नो सिट खोज्दै एक परीक्षार्थी ।

‘मार्क्स फर्किए’
आरोहण गुरुकुलमा मञ्चन भइरहेको नाटक ‘मार्क्स फर्किए’ मा अभिनय गर्दै कलाकार सुनिल पोखरेल र निशा शर्मा ।

तेमालको रौनक
बौद्धनाथ महाचैत्यमा तेमाल मेला भर्न आएका श्रद्धालुहरू ।

हलो बोकेरै प्रदर्शन
किसान मजदुर संघर्ष समितिको अगुवाइमा काठमाडौँ आएका मिटरब्याज पीडितहरू हलो सहित माइतीघरमा प्रदर्शन गर्दै ।

‘यौटा सपनाको अवसान’
मण्डला थिएटरमा मञ्चन भईरहेको नाटक ‘यौटा सपनाको अवसानमा अभिनय गर्दै कलाकारहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *