‘साताका सात’ तस्बिर

शान्तिको प्रतीक
सैनिकमञ्च टुँडिखेलको एक रुखमा बसिरहेको ‘शान्तिको प्रतीक’ का रूपमा मानिने परेवा ।

तोरीमा माहुरी
रसको लागी तोरीको फूलमा घुमिरहेको माहुरी ।

घाम ताप्दै छेपारो
पारिलो घाममा निस्केर पार ताप्दै छेपारो ।

पाहुनालाई स्वागत
सैनिकमञ्चमा आयोजित घोडेजात्रा समारोहमा उपस्थित विशिष्ट पाहुनाहरूलाई स्वागत गर्दै सेनाको तालिम प्राप्त कुकुर ।

राताम्मे बेगमवेली
सर्वोच्च अदालत परिसरमा राताम्मे भएर फुलेको बेगमवेली ।

ढकमक्क कोइरालो
फूल फुल्ने पतझर वर्गको यो वनस्पति दक्षिणी चीनदेखि दक्षिण एसियाका राष्ट्रहरू पाकिस्तान, भारत तथा नेपालको रैथाने प्रजाति हो ।

अश्वकला प्रदर्शन
घोडेजात्रा समारोहमा आफ्नो अश्वकला प्रदर्शन गर्दै सैनिक घोडचढी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *