‘साताका सात’ तस्बिर

विद्यार्थीको विरोध
आसन्न स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा वाल्मीकि विद्यापीठका विद्यार्थीहरू प्रदर्शनमा उत्रँदै ।

‘कोशी’को विरोध
प्रदेश १ को नाम कोशी प्रदेश राखिएसँगै पहिचानवादी संगठनहरु विरोधमा उत्रिएका छन् ।

मतदान गर्दै किरियापुत्री
बाबुको किरिया बसेको बेला उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्दै गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल ।

पर्खाइमा
उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै मतगणनाको तस्बिर र भिडियो लिन प्रतीक्षारत फोटो तथा भिडियो पत्रकारहरू ।

खै खै हेरौँ त !
उपराष्ट्रपति कि उम्मेदवार ममता झा, आफ्नो फोटो खिचिसकेपछि फोटो पत्रकारको क्यामरामा आफ्नो फोटो हेर्दै ।

घरेलु भँगेरा
वाल्मीकि विद्यापीठ परिसरमा रहेको रुखमा बसेको घरेलु भँगेरा ।

चित्रकला हेर्दै
‘आर्ट काउन्सिल’मा चलिरहेको कलाकार रागिनी उपाध्यायको चित्रकला प्रदर्शनी अवलोकन आगन्तुक ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *