‘साताका सात’ तस्बिर

यात्रुको पर्खाइमा
पोखराको फेवातालमा ताल घुम्ने यात्रुको पर्खाइमा रहेका डुङ्गाहरू ।

ओली कपमा सांस्कृतिक कार्यक्रम
बिहीबारदेखि सुरु भएको ओली कप नेसनल फुटबल च्याम्पियनसीपको उद्घाटनको बेला एन्फा कम्प्लेक्समा नृत्य प्रस्तुत गर्दै कलाकारहरू ।

मार्च पास
७३ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा मार्च पास गर्दै नेपाली सेना ।

गोधुली साँझ
पृथ्वी राजमार्गको दमौली पोखरा सडक खण्डबाट कैद गरिएको सूर्यास्त ।

फुल्न थाले साकुरा
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको बगैँचामा फुलेको साकुरा फुल ।

बिदा भए साधु
महाशिवरात्रिमा पशुपति दर्शन गर्न आएका साधु-सन्त बिदाइ हुन लाइन लाग्दै ।

दोभान
मुग्लिन नजिकै रहेको मर्स्याङ्दी र त्रिशूली नदीको संगमस्थल, यहाँदेखि मर्स्याङ्दी नदी त्रिशूली नदीमा मिसिएर बहने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *