‘साताका सात’ तस्बिर

अक्षरारम्भ
श्रीपञ्चमीको अवसरमा बौद्धस्थित एक विद्यालयमा अक्षरारम्भ गर्दै एक बालिका ।

‘माउजुंग बाबुसाहेबको कोट’
शैली थिएटरमा मञ्चन भइरहेको नाटक ‘माउजुंग बाबुसाहेबको कोट’मा अभिनय गर्दै कलाकारहरू ।

खै खै म पनि लेखौँ !
श्रीपञ्चमीको बिहान गैरीधारामा रहेको निल सरस्वती मन्दिरमा अक्षर लेख्न सिक्दै एक बालिका ।

काँचो इँटा तयार पार्दै
भक्तपुरको एक भट्टामा काँचो इँटा तयार पर्दै मजदुरहरू ।

‘सेल्फी क्रेज’
सोनाम ल्होसारको अवसरमा काठमाडौँको टुँडीखेलमा आयोजित कार्यक्रमको एक सहभागी आफ्नो मोबाइलमा सेल्फी खिच्दै ।

‘लाऊ, पानी खाऊ’
माइतीघर मण्डलामा सुकुम्वासीहरूले प्रदर्शन गर्ने क्रममा आफूसँगै ल्याएको आफ्नो बच्चालाई पानी पिलाउँदै एक प्रदर्शनकारी ।

न्यायको लागी आवाज
नयाँ बानेश्वरस्थित सडकमा आत्मदाह गरेका स्व प्रेमप्रसाद आचार्यको न्यायको लागी भएको प्रदर्शनमा प्ले कार्ड देखाउँदै एक प्रदर्शनकारी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *