‘साताका सात’ तस्बिर

खै नजिता ?
त्रिविले लामो समयसम्म स्नातकतहको परीक्षाफल प्रकाशित नगरेमा नेवि संघले विरोध प्रदर्शन गरेको छ ।

बेथितिविरुद्ध स्थानीय
गोकर्णेश्वर नगरपालिका ८ मा अवस्थित नेपाल मेडिकल कलेजको अस्पतालमा बेथिति बढेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

भित्रँदै तरुल
माघेसङ्क्रान्ति नजिकिँदै गर्दा कालीमाटी स्थित तरकारी बजारमा तरुल छान्दै ग्राहक ।

आकाशबाट बौद्धनाथ
विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथ स्तूपको हवाई दृश्य  ।

बुद्वम् शरणम् गच्छामी
आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा मञ्चन भइरहेको नाटक गच्छामीमा अभिनय गर्दै कलाकारहरू ।

भारतबाट भित्रँदै फर्सी
भारतको कर्नाटकबाट आएको फर्सीहरू कालीमाटी तरकारी बजारमा ‘अनलोड’ गर्दै कामदारहरू ।

तयार हुँदै चाकु
अहिले माघेसङ्क्रान्तिलाई लक्षित गर्दै चाकु बनाउन टोखाका व्यवसायी  व्यस्त रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *