संसद सचिवालयका महासचिवको जवाफ– सबै उत्तर इजलासमै पेस गर्छु

काठमाडौँ । संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदलात प्रशाससनलाई जवाफी पत्र पठाएका छन् ।

सर्वोच्च अदालतको फुल कोर्टले संसदमा महाअभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवाराको महाअभियोग निष्प्रभावि भएको र उनको निलम्बन फुकुवा हुने आशयको पत्र पठाएका बारे महासचिव गौतमसँग जवाफ मागेका थियो ।

उनले उक्त पत्रको जवाफ पठाएका हुन् । तर, पत्रमा स्पगट जवनफा दिएका छैन । सर्वाेच्चको पूर्ण इजलासले यसबारे कारण देखाउ आदेश जारी गरेकोले उक्त प्रश्नको जवाफसमेत कारणदेखाउ आदेशको जवाफ दिने क्रममै दिने उनले बताएका छन् ।

गौतमले गत बुधबार सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले सोधको प्रश्नको जवाफ आइतबार पठाएका हुन् ।

यस्ताे छ गाैतमकाे जवाफी पत्र 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =