भिन्टेज एण्ड क्लासिक ह्विल्सले हेरिटेज ड्राइभ २०२२ को आयोजना गर्ने

काठमाडौँ । भिन्टेज एण्ड क्लासिक ह्विल्स् नेपालले हेरिटेज ड्राइभ २०२२ कार्यक्रम आयोजना गर्न भएकाे छ ।

सम्पदाको संरक्षण सन्देश प्रवाह तथा आन्तरिक पर्यटक प्रवर्द्धन तथा भिन्टेज तथा क्लासिक गाडी संरक्षण गर्ने उदेश्यसहित र्‍याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

र्‍याली यही मंसिर २४  बिहान ८:०० बजे पाको न्युरोडबाट सुरु भइ बसन्तपुर, भिमसेनथान, छाउनी, सीतापाइला, कंलकी, बल्खु, सानेपा, बागडोल, जावलाखेल, पुलचोक हुदैँ मङ्गलबजारमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया

One thought on “भिन्टेज एण्ड क्लासिक ह्विल्सले हेरिटेज ड्राइभ २०२२ को आयोजना गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *