सुकुम्बासी बस्ती हटाउन महानगर पुगेपछि स्थानीयले गरे ढुंगामुढा

काठमाडौँँ। काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउँन महानगर पुगेपछि स्थानीयले ढुंगामुढा गरेका छन् ।

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्रमा तनावग्रस्त भएको छ । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =