उरुग्वे र दक्षिण कोरियाबीच बराबरी
२०७९ मंसिर ८ गते

काठमाडौं । विश्वकप फुटबलमा समूह जी का उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन्। एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
यो नतिजाले अघिल्लो चरण यात्रा दुवैको लागि खुल्ला छ। तर अब पोर्चुगल र सर्वियासँग भिड्ने छ। ती दुवै खेल जितेमा मात्रै यी दुवै टोलि अघिल्लो चरण प्रवेश गर्नेछन्।
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल आज राति सर्वियासँग खेल्दैछ। सन् २०१८ को विश्वकपमा फरक समूहबाट यी टोलीले समूह चरण पार गरेका थिए।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








