बेगनास तालमा डुंगा पल्टियो, एकजना बेपत्ता

पोखरा । पोखराको बेगनास तालमा डुंगा पल्टिँदा १ जना बेपत्ता भएका छन् ।

पोखरा ३१ माझिकुनामा डुंगा पल्टिएर पोखरा १३ का ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् । उनीहरू माझीकुनामा घुम्न पुगेका थिए ।

२ जना डुंगा लिएर तालमा गएका र केही बेरमा उनी बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *