एमाले-जसपा तालमेलको इफेक्ट : धनकुटाका राजेन्द्र राईको टिकट खोसियो
२०७९ असोज २१ गते

काठमाडौँ । जसपासँग चुनावी तालमेलका कारण धनकुटामा राजेन्द्र राईको टिकट खोसिएको छ । राईको ठाँउमा एमाले जसपा गठबन्धन अन्तर्गत रकम चेम्जोंग उमेदवार हुने भएका छन् ।
धनकुटाबाट एमालेका राजेन्द्र राई सर्वसम्मत उमेदवार सिफारिस भएका थिए भने, राई ०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
२०७९ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित










