साफ महिला च्याम्पियनसिप : बंगलादेशले गर्‍याे गाेल

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशले गाेल गरेकाे छ । खेलकाे १४ औं मिनेटमा बंगलादेशले गाेल गरेकाे हाे ।

मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।
नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =