साफ महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालकाे सुरुवाती अग्रता

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा नेपालले भुटान विरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा खेल सुरु भएको १२ मिनेटमै गोल गरेर सावित्रा भण्डारीले नेपाललाई अग्रता दिलाएकी हुन् ।

वर्षात्का बीच अहिले खेल जारी रहेकाे छ ।

याे पनिः

झरीका बीच छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिप सुरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =