Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
प्रधानमन्त्री देउवा हेटाैंडा पुगे
मकालु खबर
२०७९ साउन ६ गते
काठमाडाैँ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा हेटाैंडा पुगेका छन् । नेपाल प्रेस युनियनकाे ९औं महाधिवेशनकाे उद्घाटन सत्रमा सहभागी हुने उनी शुक्रबार बिहान हेटाैंडा पुगेका हुन् ।