प्रचण्ड पुगे दिल्ली, भाजपा विदेश विभाग प्रमुखले गरे स्वागत
२०७९ असार ३१ गते

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतकाे राजधानी दिल्ली पुगेका छन् । उनलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालगायतका उच्च अधिकारीहरूले स्वागत गरेका छन् ।
उनी केही मिनेटअघि मात्रै इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनले त्यहाँ ३ दिन बिताउनेछन् । त्यसक्रममा उच्च राजनीतिक भेटघाट गर्नेछन् ।
२०७९ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








