पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय समिति अर्थ मन्त्रालय जाँदै
२०७९ असार २९ गते

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय समिति बुधवार अर्थ मन्त्रालय जाने भएकाे छ ।
अर्थमन्त्रीले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति मन्त्रालय जाने भएकाे हाे ।
११ सदस्यीय समितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो ।
२०७९ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








