संसद् बैठकका आठ वटा सम्भावित कार्यसूची
२०७९ असार २० गते

फाइल फाेटाे
काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्धमा पत्र पढेर सुनाउने पहिलो कार्यसूची रहेको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

२०७९ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








