साइमेक्सले बीवाईडीका गाडीमा ल्यायो ‘फिस्कल इयर एन्ड अफर’

काठमाडौँ । बीवाईडी अटो इन्डस्ट्रि कम्पनीेको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘फिस्कल इयर एन्ड अफर’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

यसअघि कुनै पनि ईभीमा नभएको यस्तो योजना बीवाईडीको बीवाईडी अल न्यु ई६ गाडीमा लागू हुने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत ब्याट्री, गिफ्ट ह्यामपर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षका लागि फ्री रोड ट्याक्स पाइने छ । यस मध्ये अझै बढी आकर्षित फ्री रोड ट्याक्स बन्न जान्छ किनकी यो अफर पहिले कहिल्यै पनि नेपाली बजारमा भित्रिएको नभित्रिएको कम्पनीले जनाएको छ ।

उक्त अफर चालू आर्थिक वर्ष अर्थात् आव २०७८÷७९ का लागि मात्रै लागनु हुने कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *