अध्यक्ष नेपालकाे प्रस्ताव पारित
२०७९ असार ७ गते

काठमाडाैँ । एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैठकले अध्यक्ष नेपालको प्रतिवेदन पारित गर्दै ११ बुँदे विशेष प्रस्ताव पारित गरेको हाे ।
एकीकृत समाजवादीले यही असार १० गते पोलिटब्यूराे र ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यस्तै, केन्द्रीय परिषद्को बैठक १३ र १४ गतेका लागि बोलाएको छ ।
२०७९ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








