सैन्य बेस राख्ने गरी साझेदारी गर्ने दुस्साहस कहाँबाट पलायाे, खाेजाैँ : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) गर्ने दुस्साहसबारे खाेजी गर्न माग गरेका छन् ।

उनले भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस राख्न मिल्ने गरी । यत्रो दुस्साहस कहाँबाट पलायो होला ?’

सिंगो देश एक ठाउँमा उभिएकाले एसपीपी अस्वीकार गर्नेतिर गएपनि १०बुँदे मस्यौदालाई यत्तिकै बेवारिसे छोड्न नमिल्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =