ओलीकाे कटाक्ष- ‘शेरबहादुरजी सधैँ जालझेलबाट मात्रै प्रधानमन्त्री बन्नुभएकाे छ’
२०७९ असार ३ गते

काठमाडाैँ । नेकपा [एमाले]का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन् । स्थानीय निर्वाचित जनप्रतिनिधिहरूलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘शेरबहादुरजी सधैँ जालझेल र तिकडमबाट मात्रै प्रधानमन्त्री बन्नुभएकाे छ,’ उनले भने, ‘उहाँ फ्रेस प्रधानमन्त्री कहिल्यै बन्नुभएकाे छैन ।’
२०७९ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








