मेयर बालेनलाई वडाध्यक्षको प्रश्न- शपथ गोपनीयता, बैठकचाहिँ ओपनीयता ?

काठमाडाैँ । काठमाडाैँ महानगरको वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले प्रमुख बालेन शाहलाई प्रश्न गरेका छन् । साेमबार अपराह्न बसेकाे नगरकार्यपालिकाकाे पहिलाे बैठकमा वडाध्यक्ष तण्डुकारले यस्ताे बताएका हुन् । उनले ‘गोपनीयताको शपथ लिएका जनप्रतिनिधिले खुल्ला बैठक गर्नु कत्तिको उपयुक्त हुन्छ ?’ भनि प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =