काठमाडाैँका मेयर बालेनले ग्रहण गरे नेपाल भाषामा शपथ (भिडिओसहित)

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले शपथ ग्रहण गरेका छन् । उनले काठमाडाैँ जिल्ला न्यायाधीश राजुकुमार खतिवडाबाट शपथ ग्रहण गरेका हुन् । यस्तै उपमेयर सुनिता डंगाेलले पनि शपथ ग्रहण गरेकी छन् । उनले मेयर साहबाट शपथ ग्रहण गरेका हुन् ।

यस्तै ३२ वटै वडाका वडाध्यक्षले पनि मेयर साहबाटै शपथ ग्रहण गरेका छन् भने वडा सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + ten =