‘निलो पटुकी’ लिएर आए गायक धनराज [भिडिओसहित]

काठमाडाैँ । गायक धनराज चुनाराको नयाँ लोकदोहोरी गीत ‘निलो पटुकी’ सार्वजनिक भएको छ । धनराजलाई गायिका टीका पुनले साथ दिएकी छन् । गीतमा रुद्र जीएमकाे शब्द/संगीत रहेकाे छ ।

विनोद केसीले निर्देशन गरेको गीतकाे भिडिओमा दिपाशा बीसी र रमेश खतिवडा फिचर्ड छन् । शंकरा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत टाईम टीभी नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

चुनाराका यसअधि थुप्रै लोकप्रिय गीतहरू बजारमा आइसकेका छन । झन्डै दुई वर्षको अन्तरालपछि उनी उक्त गीतमार्फत पुनः दर्शक/स्रोताको माझमा आएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *