बालेन २२९१ मतले अगाडि, पछ्याउँदै केशव स्थापित

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा २ हजार २९१ मतले अगाडि छन् ।

साहले ४ हजार ९०६ मत ल्याएका छन् भने स्थापितले २ हजार ६१४ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २ हजार १६५ मत ल्याएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =