सञ्जीव बराइलीसँग बिहे गर्दै गायिका मेलिना राई

काठमाडौँ । चर्चित गायिका मेलिना राईले विवाह गर्ने भएकी छिन् । आफ्नो फेसबुकमा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै मेलिनाले विवाह गर्ने संकेत दिएकी हुन् ।

मेलिनाले आफूहरूले २ वर्षअघि नै इन्गेजमेन्ट गरेको र अब विवाह छिट्टै विवाह गर्ने तयारी गरेको विभिन्न सञ्चार माध्यमलाई बताएकी छिन् । उनले पहिले नै इन्गेजमेन्ट गरेको भए पनि तस्बिर शुक्रवार मात्र सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *