‘ह्याक’ भयो एन्फाको आधिकारिक फेसबुक पेज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ह्याक भएको छ । भेरिफाइड फेसबुक पेज नै ह्याक भएपछि नयाँ पेज शुरू गरेको एन्फाले जनाएको छ ।

उक्त पेजलाई आफ्नो पहुँचमा लिन असफल भएपछि नयाँ पेज शुरू गर्नु परेको समेत एन्फाले उल्लेख गरेको छ । पहुँच सम्भव नभएपछि पेज डिलिट गर्ने प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =