अदालतकाे अनुरोध – नाबालिग र पलबारे अमर्यादित टिप्पणी नगर्नू

काठमाडाैँ । जिल्ला अदालत तनहुँले अदालतमा विचाराधीन बलात्कारकाे मुद्दाकाे थुनछेक आदेशमा अभियुक्त र नाबालिगप्रति अमर्यादित टिप्पणी नगर्न अनुराेध गरेकाे छ ।

अदालतले बलात्कारका अभियुक्त पल शाह भनिने पूर्णविक्रम शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्दै वादी, प्रतिवादी र उनीहरूका परिवार तथा मुद्दासँग जाेडिएका कसैप्रति पनि अमर्यादित र अश्लील टिप्पणी नगर्न अनुराेध गरेकाे हाे ।

आदेशमा अदालतले घटनाप्रति संवेदनशीलता जाहेर गर्दै आमसञ्चार, कानुन व्यवसायी र सर्वसाधारणमा यस्ताे अनुराेध गरेकाे हाे ।

आदेशकाे अंशः

सम्बन्धितः पल शाहलाई थुनामा पठाउने अदालतकाे आदेशमा के छ ? (पूर्णपाठ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =