पल शाहलाई थुनामा पठाउने अदालतकाे आदेशमा के छ ? (पूर्णपाठ)

काठमाडौँ । अभिनेता पललाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे छ ।

नाबालिका जबर्जस्ती करणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । यससँगै २५ दिनदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाह कारागार चलान हुनेछन् ।

पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *