संवैधानिक नियुक्ति बदर गर्न माग गर्दै परेकाे मुद्दा हेर्दाहेर्दैमा
२०७८ चैत ९ गते

काठमाडौँ । अघिल्लो सरकारको पालनामा विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्त गरिएको विषयमा परेका मुद्दाको सुनुवाई आज पनि हेर्दाहेर्दैमा परेको छ ।
आज संवैधानिक इजलासमा सुनुवाई गर्दै कानून व्यवसायीहरूले संसद विघटन गरी विना संसदीय सुनुवाई नियुक्ति गरिएको, अध्यादेशमार्फत आफू अनुकूल हुने गरी प्रावधान सच्याएर नियुक्तिको सिफारिस गरिएको लगायत कारण देखाउँदै नियुक्ति बदर गर्नुपर्ने र तत्काल ती ५२ जना पदाधिकारीलाई काम गर्नबाट रोक लगाउनुपर्ने माग गरेका थिए ।
यसअघि पनि संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि आज सनुवाई भएको थियो ।
२०७८ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








