कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित
२०७८ फागुन ११ गते

काठमाडौँ । नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्त्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०७८ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








