पल शाहविरुद्ध यौन दुर्व्यवहारको उजुरी, के छ सजाय ?

काठमाडाैँ । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । उनीमाथि चर्चित गायिकाले बुधबार मुद्दा दायर गरेकी हुन् ।

प्रहरीले उजुरीमाथि छानविन गरी शाहमाथि अनुसन्धान अघि बढाइने बताइएको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ । दाेषी ठहर भएमा कसुरदारलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुनसक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *