‘निष्पक्ष न्याय सम्पादन गर्न नसकेकाले प्रधान न्यायाधीशमाथि महाभियोग’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले निष्पक्ष न्याय सम्पादन गर्न नसकेकाले महाभियोग ल्याउनु परेको बताएका छन् । उनले प्रधान न्यायाधीशले न्यायालयको कार्यभार पूरा गर्न नसकेको समेत बताए ।

उनले भने, ‘न्यायालयको कार्यभार पूरा गर्न सक्नु भएन । निष्पक्ष न्याय सम्पादन गर्न र न्यायालयको स्वच्छ छवि स्थापित गर्न सक्नु भएन ।’ यस्तै जबराको ३ वर्षे कार्यकालमा न्यायालयमा आर्थिक अनियमितता समेत बढेकाले महाभियोग ल्याउनु परेको दाबी गरे ।

सम्बन्धित समाचार

प्रधान न्यायाधीश जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधान न्यायाधीश स्वतः निलम्बनमा, प्रस्ताव पारित हुन सत्तारुढ दलसँग पुग्दैन दुई तिहाइ

प्रधान न्यायाधीशमाथि महाभियोग : के भन्छ एमाले ?

प्रधान न्यायाधीशमाथिको महाअभियोग के के छन् आरोप ? (पूर्णपाठ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *