प्रधान न्यायाधीशमाथिको महाअभियोगमा के के छन् आरोप ? (पूर्णपाठ)

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदको हस्ताक्षरमा आइतबार संघीय संसदमा महाअभियोग प्रस्ताव दर्ता गराइएको हो ।

प्रस्तावमा महाअभियोग लगाउनुपर्ने आधार र कारणका रूपमा प्रधानन्यायाधीश जबरा लोकतन्त्र सर्वोच्च अदालतमा भ्रष्टाचार मौलाएको लगायत कारण उल्लेख गरिएको छ ।

पूर्णपाठः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *