फेरि सर्‍याे संसद बैठक

काठमाडाैँ । अनेकौ बहानामा लामो समयदेखि सर्दै आएको प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । फागुन २ गते सोमबारका लागि बोलाइएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गते बुधबारका लागि बोलाएको संसद सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *