स्थानीय तहको निर्वाचनबारे छलफल गर्दै सत्तारूढ गठबन्धन

काठमाडौँ । सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने भएको छ ।

गठबन्धनले निर्वाचनबारे देखिएको अन्यौल चिर्न भन्दै बैठक डाकेको हो । शुक्रवार गठबन्धन दलका तीन शीर्ष नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा भेट गर्दै शनिवार बैठक बस्न सहमत भएका हुन् ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्ययोजनासहित निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ ।

याे पनि

किन सार्न खोजिँदै छ स्थानीय निर्वाचन, के छन् कानुनी जटिलता ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *