ओली दम्पतीलाई काेराेना संक्रमण

काठमाडाैँ । एमाले अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । यस्तै उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण भएकाे छ । शुरूमा एन्टीजेन्ट परीक्षण गरेका थिए । त्यपसछि पीसीआर परीक्षण गरेका दम्पतीलाई संक्रमण पुष्टि भएकाे हाे ।

ओलीकाे निजी सचिवालयकाअनुसार संक्रमण पुष्टि भएपछि उनीहरू निजी निवास बालकाेटमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *