बझाङमा नेशनल रिपब्लिकका उम्मेदवारले पाए २ मत

काठमाडौं । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा सबै भन्दा कम मत नेशनल रिपब्लिक नेपालले पाएको छ । सो पार्टीका उम्मेदवार कमल घर्तीमगरले २ मत मात्रै पाए ।

उडिरहेको माहुरी चुनाव चिन्ह लगेर निर्वाचन लडेका उनले सबैभन्दा कम मत पाएका हुन् ।

बझाङमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *