गुरुकुल र गुम्बाका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप (तस्बिरहरू)

काठमाडौँ । कोरोनाको तेस्रो लहरको सङ्क्रमित बढेसँगै सरकारले विद्यालय बन्द गरेर १२ वर्ष देखि  १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरुद्ध खोप दिन थालेको छ ।

काठमाडौँ उपत्यकाका सबै पालिकामा विद्यालयस्तरमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । यसै क्रममा धार्मिक गुरुकुल गुम्बालगायत धार्मिक विद्यालयहरूमा अध्ययनरत विद्यालयहरुलाई  पनि फाईजर खोप दिन थालिएको छ ।

बौद्ध सिमलटार गुम्बा र गोकर्णेश्वर उत्तरबाहिनीस्थित गुरुकुलका विद्यार्थीहरूलाई खोप दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *