सहकारी संस्थाको ५ लाख बढी रुपैयाँ चोरी
२०७८ पुस २७ गते

प्रतिकात्मक तस्विर
स्याङ्जा । गल्याङ नगरपालिका-७ पुलचोकस्थित पेलाकोट सानाकिसान सहकारी संस्थाबाट नगद ५ लाख ५० हजार रुपैयाँ गएराति चोरी भएको छ ।
चोरीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको बताइएको छ । चोरी सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७८ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित








