पूर्वराजा शाहले गरे पृथ्वीनारायणको शालिकमा माल्यार्पण (तस्बिरहरू)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । पूर्वराज शाहले पुथ्वी जयन्तीको अवसरमा मंगलबार सिंहदरबारको मुल गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।

यस्तै सर्वोच्च अदालतका प्रधान न्यायाधीशले पनि शाहको शालिकमा माल्यार्पण गरेका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शाहको शालिकमा माल्यार्पण गरेकी थिइन् । आज शाहको ३००औं जन्म जयन्ती मनाइदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *