काठमाडौँमा ‘नागरिकता विहीनहरू’को प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । जन्मसिद्ध र एकल आमाको नामबाट नागरिकता पाउनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । नागरिकताविहीन नागरिक संघर्ष समिति नवलपरासीले आइतबार माइतीघरमा प्रदर्शन गरेको हो ।

राज्यले आफूहरूलाई नागरिकता नदिएर गैह्र नागरिक बनाउन खोजेको उनीहरूको आरोप छ । नयाँ नागरिकता विधेयक संसदबाट तत्काल पास गर्न पनि उनीहरूले माग गरेका छन् । माइतीघरबाट शुरू भएको प्रदर्शन नाराबाजीसहित बानेश्वर पुगेको थियो । तस्बिरहरू…

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *