एमाले काठमाडौँ जिल्ला अधिवेशन (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेको छैठाैँ काठमाडौँ जिल्ला अधिवेशन शुरू भएको छ । मूलपानीस्थित क्रिकेट मैदानमा एमालेको काठमाडौँको अधिवेशन शुरू भएको हो ।

आज एमालेले देशभरका ६३ जिल्लामा अधिवेशन गरिरहेको छ । १४ जिल्लामा भने हाललाई अधिवेशन स्थगित गरिएको छ । एमालेले आठ वर्षको अन्तरालपछि जिल्ला अधिवेशन गर्न लागेको हो ।

तस्बिरहरू…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *